Author: Farwest Khabar

दुर्घटनास्थल पुगेका बैतडीका पत्रकार विष्टले आफ्नै बुबाको शव देख्दा

बैतडी: बैतडीमा हिजो ( बिहिवार) राति भएको ट्र्याक्टर दुर्घटनामा पत्रकार कृष्ण विष्टका बुबाको निधन भएको छ । पाटन नगरपालिका १० पनालीका पत्रकार विष्टका बुबा ५० वर्षीय मानबहादुर विष्टको दुर्घटनामा निधन

सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले दिए राजीनामा

अत्तरिया :  सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले  राजीनामा दिएका छन् । बिहीबार विश्वासको मत लिने तयारीमा रहेका शाहले अन्तिममा प्रदेश प्रमुख नजिर मियाँ समक्ष राजीनामा दिएका हुन । मुख्यमन्त्री कमलबहादुर शाह

नेपाली सेनाको भोगाधिकारविरुद्ध अान्दाेलन गर्न अत्तरियाबासी भए एकजुट

अत्तरिया  : कैलालीको अत्तरिया बसपार्क लगायतका क्षेत्र नेपाली सेनाको भोगाधिकारविरुद्ध अत्तरियाबासी  जस्ताेसुकै अान्दोलन गर्न एकजुट भएका छन् । शनीबार गोदावरी नगरपालिकाले सेनाले भोकाधिकार लिएको जग्गा प्रती असन्तुष्टि जनाउँदै स्थानीय राजनीतिक

अत्तरिया महोत्सव को आय ब्यय सार्बजनिक, झन्डै २४ लाख बचत

  अत्तरिया :    अत्तरिया प्रादेशिक महोत्सव को आय ब्यय सार्बजनिक गरिएको छ । गत पुष महिनामा सन्चालन भएको महोत्सवमा  ९० लाख ३० हजार ४ सय १० रुपैया को कारोबार

सुदुरपश्चिम सरकारबाट माओवादीका मन्त्री बर्खास्त

अत्तरिया :  सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । केन्द्रमा कांग्रेस-माओवादीकाे गठबन्धन भंग भएर एमालेसहितकाे नयाँ गठबन्धन बनेपछि

Advertisement