बैतडी : जिल्लामा जबरजस्ती करणीको आरोपमा वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन्।जिल्लाको मेलौली नगरपालिका १ का वडाध्यक्ष शरदसिंह नेगी र स्थानीय केशवसिंह पक्राउ परेका हुन्। २८ वर्षिया पीडित महिलाले दिएको
अत्तरिया: डडेल्धुराको आलिताल गाउँपालिकाका कर्मचारी लोकेन्द्रसिंह भण्डारीमाथि कुटपिट गरेर लुटपाट गर्ने तीनै जना पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाइमारेमा आलितालका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई लुट्ने तीन जनालाई प्रहरीले
हेमन्त अबस्थी /डडेल्धुरा : डडेल्धुराको नबदुर्गा गाउंपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागी रु ४३ करोड ४६ लाख ६ हजार ८ सय ८ को बजेट गाउंसभा मार्फत प्रस्तुत गरेको छ।
अत्तरिया : ८८ स्थानीय तह रहेको सुदूरपश्चिमका ३ पालिका बाहेक ८५ स्थानीय तहले शुक्रबार आगामी आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन्। बाजुराको बुढीगंगा नगरपालिका, डोटीको
अत्तरियाः सुदूरपश्चिम सरकारको बजेटमा लुम्बिनी प्रदेशका योजनाका लागि बजेट बिनियोजन गरेको पाएको छ। प्रदेश सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशका योजना पनि राखेको पाइएको छ। लमही