खेलकुद
सुदूरपश्चिम प्रधानमन्त्री कपको सेमिफाइनलमा

धनगढी – प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले दोस्रो जित हात पारेको छ । उसले बिहीबार प्रदेश–२ लाई ८७ रनले पराजित गरेको हो ।यो जितसँगै समूह ‘बी’ बाट

यु–१९ राष्ट्रिय क्रिकेट: बागमतीलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

वाइवाइ पुरुष यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश फाइनल प्रवेश गरेको छ । सुदूरपश्चिमले शुक्रबार समूह चरणको अन्तिम खेलमा बागमती प्रदेश लाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित

अब्दुल्लाह अल्मुताइरी नेपाल आउँदै

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी शनिबार नेपाल आइपुग्ने भएका छन्। अखिल नेपाल फुटबल संघ ९एन्फा०सँग थप दुई वर्ष सम्झौता नवीकरण गरेपछि प्रशिक्षक अल्मुताइरी नेपाल आउन लागेका

गौरीशंकर फुटबल प्रतियोगिताको उपाधि आयोजक (बि) लाई

अत्तरिया – कैलालीको अत्तरियामा आयोजित तेस्रो संस्करणको खुल्ला गौरीशंकर फुटबल प्रतियोगिताको उपाधि आयोजक (बि) ले हात पारेको छ । बिहिबार भएको फाईनल खेलमा आदर्श युवा क्लब खमौरालाई २–० ले पराजित

क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान

नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान गरेको छ । डेभ वाटमोरले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएपछि हाल यो पद रिक्त छ ।   क्यानको बोर्ड