अत्तरिया : राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन्। महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन्। उनले ४ हजार ४५३ मत पाइन्। अपाङ्ग तर्फ कांग्रेसका
अत्तरिया : कैलालीको अत्तरिया आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएका नक्कली टिकट ठेली नेपाल प्रहरीलाई बुझाइएको छ । अत्तरिया उद्योग वाणिज्य संघले नक्कली भेटिएका टिकट ठेली इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियालाई
डडेल्धुराः डडेल्धुरा जेसीज वर्ष २०२४ को अध्यक्षमा लक्ष्मीकुमारी ऐर सर्वसम्मत चयन भएकी छन्। मंगलबार जिल्ला सदरमुकाममा सम्पन्न साधारण सभामार्फत् ऐर अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन्। यस्तै, कार्यकारिणी उपाध्यक्षमा दिनेशप्रसाद पनेरु र
डडेल्धुरा: डडेल्धुराको नवदुर्गा गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गर्ने भएकाे छ । गाउँपालिकाले पालिकाअन्तर्गत कक्षा ८ र १० मा अध्ययनरत छात्रछात्राहरूको शैक्षिक अवस्थामा सुधार ल्याउने
अत्तरिया : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले धनगढीका नगर प्रमुख गोपाल हमालको घरमा कालो झन्डा टाँस्ने चेतावनी दिएको छ । सोमबार कैलालीको धनगढीमा क्रान्तिकारी युवा सङ्गठनले आयोजन गरिएको पत्रकार सम्मेलनमा क्रान्तिकारी