सुदूरपश्चिम
संत निरंकारी सत्संगले गर्याे गोदावरी आर्यघाटमा सरसफाई

अत्तरिया : कैलालीको गोदावरी आर्यघाटमा सरसफाइ गरिएको छ । आइतबार गुरु पूजाको अवसरमा संत निरंकारी सत्संग भवन अत्तरियाले आर्यघाटमा सरसफाइ गरेको हो । सत्संग भवनका दल सञ्चालक करन सिहको नेतृत्वमा

दुई सय ८७ मत प्राप्त गर्दै एमाले कैलाली अध्यक्षमा ढुङ्गाना बिजयी

अत्तरिया : नेकपा एमाले कैलालीको  जिल्ला अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन् । पूर्व प्रदेश सचिवालय सदस्य समेत रहेका ढुंगाना प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् । ढुंगानाले

कार्य सम्पादन मूल्याङ्कनमा बन्याे गाेदावरी कैलालीकाे पहिलाे नगरपालिका

अत्तरिया : कार्य सम्पादन मूल्याङ्कनकाे अाधारमा कैलालीमा गोदावरी नगरपालिका पहिलो जिल्लाकाे पहिलाे नगरपालिकाकाे रुपमा रहेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको विवरण अनुसार गोदावरी नगरपालिकाले कार्यसम्पादन

सफल युबा ब्यवसायी ज्ञानेन्द्र खड्काले गरे बिद्यालयलाई मंच हस्तान्तरण

 अत्तरिया : सफल  युबा ब्यबसायी ज्ञानेन्द्र खड्का ले गौरीगंगाको एक स्कुलमा १ लाख ६५ हजार बढिको भौतिक संरचना सहयोग  गरेका छन् । आफैले अध्ययन गरेको कालिका माध्यमिक बिद्यालयमा उनले कार्यक्रम

कैलालीको गोदावरी ९ मा कान्जी हाउस भित्र सयभन्दा बढी गाईका कङ्काल फेला

  अत्तरिया : कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा निर्माण गरेको कान्जी हाउसमा गाईका कङ्काल फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–९ भल्कामा गौ–संरक्षणका लागि निर्माण गरिएको ‘कान्जी हाउसमा’ सयभन्दा बढी गाईका कङ्काल