अत्तरिया महाेत्सवमा नक्कली टिकट प्रकरणका दोषीमाथी कारबाही गर्न रास्वपा सुदूरपश्चिमको माग


अत्तरिया : अत्तरिया महोत्सवमा भेटिएको नक्कली टिकट प्रकरणको सत्यतथ्य सार्वजनिक गरि दोषीमाथी कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) सुदूरपश्चिमले माग गरेको छ ।

रास्वपाले सत्यतथ्य सार्वजनिक गरि दोषिलाई कारबाही गर्न माग गर्दै आज कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ४ बुँदे ज्ञापन पत्र बुझाएको  छ।

हालसम्म  सम्पर्कमा नआएका  संस्थाका वर्तमान र निवर्तमान अध्यक्षलाई यथाशिघ्र कानुनी दायरमा ल्याउन पनि ज्ञापन पत्रमा माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0