सुदूरपश्चिम
सरस्वतीले दिईन जन्मदिनकाे अवसरमा पतिलाई १० लाखकाे जीवन बिमा योजना उपहार

अत्तरिया :  सरस्वती  कुमारी जाेशी  अाेझाले अाफ्नाे जन्मदिनकाे अवसर पारि अाफ्ना पतिलाई १० लाखकाे जीवन बिमा योजना उपहार दिएकि छन । बुधवार अाज  धनगढी उपमहानगरपालिका ४ बस्ने सरस्वती कुमारी जोशी

आज हिन्दुहरुकाे हरिशयनी एकादशीः घरघरमा तुलसीको बिरुवा सारिँदै

अत्तरिया : प्रत्येक वर्ष अषाढ शुक्ल एकादशीका दिन  हिन्दु हरुकाे घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुनेछ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी

अाज देशभर स्नान, दान एवं आफन्त जम्मा भई मनाइँदै साउने सङ्क्रान्ति पर्व

अत्तरिया :  सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग

अचेत अवस्थामा भेटिएका कैलालीका २ जना पुरुषको मृत्यु

अत्तरिया : कैलालीमा अचेत अवस्थामा भेटिएको २  जना पुरुषको मृत्यु भएको छ । कैलालीको लम्कीचुँहा नगरपालिकाका छुुट्टाछुटै स्थानमा मंगलबार अचेत अवस्थामा भेटिएका २ पुरुषको मृत्यु भएको हो । लम्कीचुहा नगरपालिका

“हरियाली धनगढी“ अभियान अन्तर्गत धनगढीमा करिब १८ सय बिरुवा रोपिए

धनगढीः शनिवार धनगढीमा एकैपटक करिब १८ सय बिरुवा रोपिएको छ । धनगढी उपमहानगरपालिकाले शनिवार (अाज) एकैपटक एक हजार ७९५ बिरुवा रोपेको हो।“हरियाली धनगढी“ अभियान अन्तर्गत क्याम्पस चोकदेखि मनेहरा कालिका मन्दिरसम्मको