कैलाली
गोदावरी नगरपालिकाले ल्यायाे १ अर्ब २२ करोडकाे बजेट

अत्तरिया:  कैलालीको गोदावरी नगरपालिकाले  अाफ्नाे १३अाै नगर सभामा आगामी आर्थिक वर्ष   २०२८१/०८२  को बजेट सार्वजनिक गरेको छ । आइतबार नगरपालिकाकी उपप्रमुख शारदा रोकायाले बजेट प्रस्तुत गरेकी हुन् । नगरपालिकाले आगामी

धनगढी उपमहानगरले गर्याे २ अर्ब १८ करोडको बजेट प्रस्तुत

अत्तरिया: सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीले आगामी आर्थिक वर्षको बजेट शुक्रबार सार्वजनिक गरेको छ। उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ लागि कुल २ अर्ब १८ करोड ४२ लाख ३२ हजार

धनगढीकाे नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रममा शिखर इन्स्योरेन्सले गर्याे १३ लाख बढि सहयोग

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले सुरु गरेको नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रममा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले  सहयोग गरेको छ। उपमहानगरले स्थापना गरेको नगरप्रमुख शैक्षिक सुधार कोषमा शिखर इन्स्योरेन्स कम्पनीले १३ लाख

एसईई आइडल सिजन-३ सम्पन्न : कामना र अनु बनिन यस वर्षका अाईडल

अत्तरिया : एसईई आइडल सिजन-३ सम्पन्न भएको छ । सुदूर पश्चिम स्तरिय नृत्य तथा गायन प्रतियोगिताको लागि प्रदेश भरिबाट विभिन्न चरणमा एसईईमा सामेल विद्यार्थीहरु सामेल गराइ प्रतिभाको खोजी गरिएको थियो

आजै दिउसाे ४ वजे सुदूरपश्चिम सरकारले बजेट ल्याउँदै

अत्तरिया:  आज  दिउसाे ४ वजे सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याउने भएकाे छ । असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधान अनुसार सुदुरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउन लागेको हो