राजनीति
एमाले महाधिवेशन: सचिवका लागि लेखराज भट्ट सहित ८ जना चुनावी मैदानमा

धनगढी – नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि सचिव पदमा पनि चुनाव हुने भएको छ । एमालेमा ७ जना सचिव रहने व्यवस्था भएपनि ८ जनाको उम्मेदवारी परेपछि

सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकास गर्छुः मन्त्री आले

डोटी- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिममा पिछडिएर रहेको कला, संस्कृति तथा पर्यटन क्षेत्रमा उल्लेख्य विकास गर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले जोरायल गाउँपालिका–३ मा

बन्दसत्र साँझ ७ बजेबाट सुरु हुने

काठमाडौं नेकपा (एमाले)को १०औँ महाधिवेशनको हिजो स्थगित बन्दसत्र आज साँझ ७ बजेबाट सुरु हुने भएको छ । एमाले नेता गोकुल बास्कोटाले चितवनको सेभन स्टार होटल परिसरमा साँझ ७ बजेबाट बन्दसत्र

केपी शर्मा ओली सर्वसम्मतिको प्रयासमा, भीम रावल प्रचार प्रसारमा

चितवन– चितवनको सौराहामा जारी नेकपा एमालेको दशौँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतिको प्रयास जारी रहँदा निर्वाचन प्रक्रिया अनिश्चित भएको छ। आइतवार बिहानदेखि निर्वाचन प्रक्रिया अगाडि बढाइने भनिएको भए पनि

एमाले महाधिवेशनः बन्दसत्रमा प्रवेश अघि खोसियो भीम रावलको पर्चा

कामठमाडौं । नेकपा एमालेको चितवनमा जारी दशौं महाधिवेशन अन्तर्गत बन्दसत्रको दोस्रो दिन एमालेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएका भीम रावलको चुनाव प्रचारसम्बन्धी पर्चा खोसिएको छ । महाधिवेशन प्रतिनिधिहरुहरुले मनोनयनपत्र