राष्ट्रिय
कार्यालय सहयोगी कलकराज भए स्थायी शिक्षकमा सिफारिस

बझाङ  : बझाङकाे जयपृथ्वी नगरपालिका–७ का कलकराज रतालाले स्थायी शिक्षकमा नाम निकालेर सिफारिस भएका छन । बझाङको जयपृृथ्वी नगरपालिका–७ को वडा कार्यालयमा कार्यालय सहयोगीका रुपमा रहेका रतालाले प्राविको शिक्षकमा नाम

दुर्गालक्ष्मीको स्वर्ण महोत्सवको तयारी पुरा , ३ दिनलगातार उत्सब को रूपमा मनाइने

अत्तरिया :   कैलालीको अत्तरिया स्थित दुर्गालक्ष्मी नमुना मावि को स्वर्ण जयन्तीको सम्पुर्ण तयारी पूरा भएको छ । अध्यक्ष शाहका  अनुसार ३ दिन सम्म बिद्यालयमा विविध कार्यक्रम आयोजना गरिने छ ।

अन्नपूर्ण मिडियामा आगजनी र तोडफोड, एभीन्युजका क्यामेराम्यानकाे गयाे ज्यान

काठमाडौं : पत्रकारको धर्म नै हो– ‘सत्यतथ्य समाचार पस्किनु र जनतालाई सुसूचित गर्नु।’ त्यही आफ्नो मूल धर्म र कर्ममा तल्लीन थिए– अन्नपूर्ण मिडिया नेटवर्कका पत्रकार र कर्मचारी। नजिकै तीनकुने चौरमा

कुलमानको बर्खास्तीसँगै शाक्यलाई दिईयो प्राधिकरणमा नियुक्ति

काठमाडौं : नेपाल सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन । यसअघि नै

नवजीवन सहकारी द्वारा खाद्य उद्योग सञ्चालन

अत्तरिया : कैलालीको धनगढीस्थित नवजीवन सहकारी संस्था लिमिटेडले खाद्य उद्योग (राइस मिल) सञ्चालनमा ल्याएको छ । संस्थाले गोदावरी नगरपालिका–८ मझगाउँमा संस्थाको नाममा रहेको डेढ विगाहा जग्गामा (खाद्य उद्योग) राइस मिल