काठमाडौँ स् एमालेबाट विभाजित भएर माधवकुमार नेपालको अध्यक्षतामा गठित नेकपा ९एकीकृत समाजवादी० ले शुक्रबारबाट औपचारिक रूपमा केन्द्रीय सत्तारोहण गर्न लागेको छ। नेकपा एसले ६(६ महिना गरी नेताहरूलाई मन्त्री बनाउने भएको
धनगढीः नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जाने तयारी गरेका छन्। केपी शर्मा ओलीले विगतमा माधव समूहमा रहेका नेतालाई पेलेरै पार्टी चलाउन थालेको भन्दै
धनगढीः नेकपा एमाले विधान महाधिवेशनमा अध्यक्षमण्डल गठन भएको छ। विधान महाधिवेशनको अध्यक्ष मण्डलको अध्यक्षमा केपी शर्मा ओली, उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य रहेका छन्। यस्तै, स्थायी कमिटी सदस्यहरू रामबहादुर
अत्तरिया – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीमा १० बुँदे कार्यान्वयन भएको भन्दै असन्तुष्टी जनाएका छन् ।शुक्रबारबाट जारी केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष रावलले पार्टीमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै
काठमाडौँ– चीन सरकारसँग खरिद गरेकोमध्ये ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ। शुक्रबार दिउँसो नेपाल वायु सेवा निगमको वाइडबडी जहाज मार्फत सरकारले चीन सरकारसँग खरिद गरेको ६० लाख डोज