राष्ट्रिय
आजदेखि देशभरका विभिन्न स्थानमा सुपथ पसल सञ्चालनमा

काठमाण्डौ, असोज ०१ । सरकारले आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको छ । दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै देशभरका ३९ स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याउन लागेको

सुदूरपश्चिमका दुई महिलाको भारतबाट उद्धार

अत्तरीया– शान्ति पुर्नस्थापना गृहले भारतबाट दुई किशोरीको उद्धार गरेको छ। बिहिबार भारतको देहरादुनबाट दार्चुला र कञ्चनपुरका एक–एक किशोरीको उद्धार गरी प्रहरीको रहोबरमा परीवारको जिम्मा लगाइएको शान्ति पुनर्स्थापना गृह कञ्चनपुरले जनाएको

प्रधानमन्त्री देउवा आज बालुवाटार सर्दै

प्रधानमन्त्री शेरबहादुर देउवा आज (शुक्रवार) सरकारी निवास बालुवाटार सर्दै छन्। बिहान ९ : ५७ बजेको शुभ साइतमा उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्न लागेका देउवाको सचिवालयले जनाएको छ। असार २९

बाढी-पहिरोबाट २० दिनमा ३९ जनाको मृत्यु, ३१ बेपत्ता

बाढी, पहिरोजस्ता मनसुनजन्य विवादका कारण पछिल्लो २० दिनमा ३९ जनाको मृत्यु भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णु पौडेलले राष्ट्रियसभा बैठकमा जेठ ३१ देखि असार २० गतेसम्म बाढी पहिरोका कारण

मनसुनजन्य विपद् : ५ हजार विस्थापित, ३८ जनाको मृत्यु

मनसुनजन्य विपद्‌मा परेर पछिल्लो २० दिनमा ३८ जनाको मृत्यु भएको छ । २४ बेपत्ता छन् भने ५१ जना घाइते भएका छन् । उक्त अवधिमा भएका ४०० बढी विपद्का घटनामा एक