समाचार
गौ प्रतिष्ठा पदयात्राको टोलि अत्तरियामा , गोदावरीका नगरप्रमुख भट्टद्धारा स्वागत

अत्तरिया : गौ को महत्त र संरक्षण गर्नका लागि कैलालीको चिसापानीबाट सुरु गरिएको गौ प्रतिष्ठा पदयात्रा गरिरहेको टोली आज अत्तरियामा पुगेको छ । फागुन १२ गते देखि सुरु भएको उक्त

बाघको हड्डीसहित डडेल्धुरामा बाजुराका दुई जना युवक पक्राउ

डडेल्धुरा  : डडेल्धुरामा बाघको हड्डी सहित २ जना युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र सुदूरपश्चिम प्रदेश अनुसन्धान ब्यूरो (आरआईटी) को संयुक्त टोलीले दुई युवकलाई पक्राउ गरेको छ।

राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता आज हुदै

काठमाडौँ  – मुलुककोे सर्वोच्च पद राष्ट्रपति निर्वाचनका लागि आज (शनिबार) मनोनयन दर्ता हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र

पुष्पाञ्जली आवासीय विद्यालय अत्तरियाको ३४ औँ वार्षिकोत्सव सम्पन्न

अत्तरिया : कैलालीको अत्तरियामा रहेको पुष्पाञ्जली आवासीय माध्यामिक विद्यालयको ३४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। विद्यालयका सञ्चालक यमप्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न वार्षिकोत्सव तथा अभिभावक दिवसको प्रमुख अतिथि

कैलालीको बल्मिमा हायस दुर्घटनामा एक जनाको मृत्यु

अत्तरिया : कैलालीको बल्मिमा हायस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मिमा बिहीवार (आज )बिहान हायस दुर्घटना भएको हो। दुर्घटनामा जिल्लाको गौरीगंगा नगरपालिका