समाचार
कञ्चनपुरमा महिलाको कलेजो खराब, प्रत्यारोपणका लागी सहयोगको याचना

अत्तरीया–कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका ५० वर्षीया हरिना देबि शाहको कलेजो खराब भइ प्रत्यारोपण गर्नुपर्ने भएकाले आर्थीक सहयोगको याचना गरीएको छ। जिवन र मृत्यु को दोसाँधमा रहिकी शाहको पारीवारीक अवस्था कमजोर

बाजुरामा पहिरोले एक सय २४ परिवारको विचल्ली, त्रिपाल मुनी रात कटाउदै

बाजुराको पूर्विउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका ९७ घरपरिवार अहिले त्रिपाल मुनीको बास बस्दै आएका छन्। गत जेठ २९ र असार ३ गते आएको अविरल वर्षाका कारण घरमाथिबाट पहिरो आएर पुरै

युवा नेता महरले दिए डडेल्धुरा अस्पताललाई स्वास्थ्य सामाग्री

नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले डडेल्धुरा अस्पताललाई अक्सिजन कन्सट्रेटरसहितका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । अस्पतालका अध्यक्ष करुणाकर ओझाका अनुसार अक्सिजन कन्सट्रेटर, सिलिण्डर, मास्क, ग्लोभ्स, फेसशिल्ड, न्याबुलाइजर लगायतका सामाग्री

थप ३ हजार ५९७ संक्रमित निको भए, २ हजार ८९२ जनामा संक्रमण पुष्टि, ४१ को मृत्यु

आज देशभर ३ हजार ५९७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। संक्रमित निको हुने दर ९३ दशमलब ३ प्रतिशत रहेको छ। हालसम्म ५ लाख ९६ हजार १३२ जना संक्रमित

कञ्चनपुरमा लागुऔषध सहित एक जना पक्राउ

अत्तरीया–कञ्चनपुरमा लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भिमदत्त नगरपालिका वडा नम्बर १६ का २० वर्षीय सन्नी कार्की रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका