समाचार
अत्तरिया उद्योग वाणिज्य संघ थप विवादित बन्दै : दुवै पक्षले गरे छुट्टाछुट्टै भेला

अत्तरिया : कैलालीको अत्तरिया क्षेत्रका व्यवसायीहरूको संस्था अत्तरिया उद्योग वाणिज्य संघ दिन प्रतिदिन थप विवादमा फसेको छ । गत वर्ष आयोजना गरिएको महोत्सवको विवादपछि समितिका ११ जना पदाधिकारीले राजीनामा दिएपछि

सुदूरपश्चिमेली नेपाली समाज क्रोऐसियाले भलिबल प्रतियोगिता गर्दै

 क्रोऐसिया : युरोपेली देश क्रोऐसियामा सुदूरपश्चिमेली नेपाली समाजले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाली नयाँ वर्ष र म्यारी क्रिस्मसका अवसरमा सुदूरपश्चिमेली नेपाली समाजले भलिबल प्रतियोगिताको आयोजना गर्दै आईरहेको

प्रहरीले बुझायो रवि विरुद्धको अनुसन्धान प्रतिवेदन, तीन मुद्दामा कारबाही सिफारिस

काठमाडौं : प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालय, पोखराका डीएसपी वसन्र्माले सोमबार जिल्ला सरकारी

नेपालमा सूचना प्रविधिको विकास र कम्प्युटर शिक्षामा प्लानेट भिटी कम्प्युटर इन्स्टिच्युटकाे भूमिका

हेमन्त अबस्थी/अत्तरिया :  सूचना प्रविधि (आईटी) आधुनिक युगको आवश्यकता हो। यसको विकास र विस्तारले समाज, शिक्षा, अर्थतन्त्र र सरकारलाई निकै प्रभाव पारेको छ। नेपालजस्तो विकासशील देशमा सूचना प्रविधिको विकासले आधुनिक

चितवनलाई ३३ रनले पराजित गर्दै लुम्बिनीको पहिलो जित

काठमाडौं : कप्तान रोहित पौडेलले ब्याट र बलमा उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पार्न सफल भएकाे छ । रोहितले ब्याटिङ र बलिङ