Author: Farwest Khabar

एमाले सुदूरपश्चिमको अध्यक्षमा भण्डारी

धनगढी- नेकपा एमालेले सात प्रदेश अध्यक्ष प्रस्ताव गरेको छ। आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्षहरू प्रस्ताव गरेको हो। सुदुरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा भने दामोदार भण्डारीलाइ प्रस्ताव गरिएको छ।

कञ्चनपुरमा अभिभावक गुमाएका बालबालिका हुर्काउनै सकस

कञ्चनपुर – कृष्णपुर नगरपालिका–१ भेटघाँटफाँटाका ३५ वर्षीय लालका मल्ललाई बालबालिका हुर्काउन निकै सकस भएको छ । श्रीमान्को मृत्यु भएपछि पाँच बालबालिकाको खर्च धान्न उहाँलाई निकै गाह्रो भएको छ । गत

बोगटान सडक जोडिएपछि बस्ती विस्तारमा तीव्रता

डोटी सहजपुर–बीपीनगर–बोगटान हुँदै दिपायल जोड्ने बोगटान सडक सम्पन्न भएपछि अहिले डोटीका विभिन्न ठाउँमा बस्ती विस्तार निकै तीव्र भएको छ। केही सयम पहिले सुनसान रहेका डोटीका विभिन्न ठाउँमा सडक सञ्जाल जोडिएपछि

कांग्रेस सभापतिमा ६ जनाको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि ६ जनाले उम्मदवारी दर्ता गराएका छन्। निवर्तमान सभापति शेरबहादुर देउवाले भर्खरै उम्मेदवारी दर्ता गराएसँगै सभापतिमा उम्मेदवारी गर्नेको संख्या ६ पुगेको हो।

प्रधानमन्त्री देउवाले गरे कांग्रेस सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ-  नेपाली कंँग्रेसको सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गरेका छन् ।शुक्रबार उद्घाटन भएको काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शनिबार उम्मेदवारी दर्ता भइराखेको छ । पार्टी सभापतिसमेत रहनुभएका देउवाले १४

Advertisement