Author: Farwest Khabar

सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १२१ जनामा कोरोना पुष्टि

धनगढी – धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १२१ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १८७ नमुना परीक्षण गर्दा थप १२१ जनामा संक्रमण पुष्टि भएको

दार्चुलाको हिमाली क्षेत्रमा बाक्लो हिमपातले जनजिवन कष्टकर

दार्चुला – जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ । व्यासको छाङ्गरुमा रहेका सुरक्षाकर्मीले हिमपातका कारण कष्टकर जीवन बिताउनुपरेको छ ।

कञ्चनपुरका सिमसार क्षेत्र मासिएपछि सारस घट्दै

कञ्चनपुर- सिमसार क्षेत्रमा पाइने सारस चराको सङ्ख्या कञ्चनपुरमा विगतको तुलनामा घटदै जान थालेको छ। सिमसार क्षेत्र घटदै गएपछि यो चरा घट्न थालेको हो। एकै ठाउँमा बस्न रुचाउने रैथाने प्रजातिको सारस

नवदुर्गा गाउँपालिका २ बेडुपानी डडेल्धुरामा अस्थायी प्रहरी पोष्ट स्थापना

डडेल्धुरा ः डडेल्धुराको नवदुर्गा गाउँपालिका २ बेडुपानीमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ। त्यस क्षेत्रका नागरिकलाई शान्ति सुरक्षाको अनुभुती, अपराधी घटना नियन्त्रण गर्न उद्देश्यले सोमबार एक कार्यक्रमकाबीच प्रहरी नायव उपरीक्षक

चोरी–तस्करी बढ्दा कैलालीको सत्ती भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी

भजनी – खुला सीमानाकाबाट चोरी–तस्करी बढेपछि सत्ती भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ। कोरोनाको दोस्रो लहरका कारण जनजीवन प्रभावित भएको अवस्थामा सीमानाकामा गरिएको कडाइका कारण चालु आर्थिक वर्षको दुई

Advertisement