बैतडी- बैतडीका विद्यालय माघ मसान्तसम्म बन्द हुने भएका छन्। कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले माघ मसान्तसम्म विद्यालय बन्द राख्न भनेको हो। कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रको
धनगढी – पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा भइरहेको प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच हात हालाहाल भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि एमाले निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघले
टीकापुर- कैलालीमा लक्षित उमेर समूहको ६५ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्। खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या भने ७१ प्रतिशत पुगेको छ। स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलालीमा कोरोनाविरुद्धको खोप
बैतडी – बैतडीमा बालबालीकाहरुलाई आज (सोमबार) देखि मोडर्ना खोपको दोस्रो डोज दिन सुरु गरिएको छ । १२ देखि १७ वर्ष उमेर समूहका बालबालीकाहरुलाई आजदेखी मोर्डनाको दोस्रो खोप दिन सुरु गरिएको
धनगढी- कैलालीमा ७ वर्षीया छोरीलाई बलात्कार गर्ने सौतेलो बुवालाई उच्च अदालत दिपायलले २० वर्ष कैदको सजाय सुनाएको छ। अस्मिता ९नाम परिवर्तित० को जाहेरीले नेपाल सरकार वादी रहेको उक्त मुद्दामा कैलाली