काठमाडौं– बंगलादेशको ढाकामा भएको एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा अपराजित रहँदै उपाधि जितेको नेपाली महिला राष्ट्रिय भलिबल टोली र चौथो भएको पुरुष टोली बिहीबार स्वदेश फर्किएको छ ।
धनगढी – प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले दोस्रो जित हात पारेको छ । उसले बिहीबार प्रदेश–२ लाई ८७ रनले पराजित गरेको हो ।यो जितसँगै समूह ‘बी’ बाट
वाइवाइ पुरुष यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश फाइनल प्रवेश गरेको छ । सुदूरपश्चिमले शुक्रबार समूह चरणको अन्तिम खेलमा बागमती प्रदेश लाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित
काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी शनिबार नेपाल आइपुग्ने भएका छन्। अखिल नेपाल फुटबल संघ ९एन्फा०सँग थप दुई वर्ष सम्झौता नवीकरण गरेपछि प्रशिक्षक अल्मुताइरी नेपाल आउन लागेका
अत्तरिया – कैलालीको अत्तरियामा आयोजित तेस्रो संस्करणको खुल्ला गौरीशंकर फुटबल प्रतियोगिताको उपाधि आयोजक (बि) ले हात पारेको छ । बिहिबार भएको फाईनल खेलमा आदर्श युवा क्लब खमौरालाई २–० ले पराजित