समाज
कञ्चनपुरमा ६०२ जना कुपोषित बालबालिका भेटिए

कञ्चनपुरः जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले स्थानीय तह र सरोकारवाला निकायसँगको सहकार्यमा कुपोषित बालबालिकाको खोजी अभियान सञ्चालन गरेको छ। साउन र भदौमा सञ्चालन गरिएको अभियानमा ६०२ जना कुपोषित बालबालिका भेटिएका छन्।

डडेल्धुरामा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गर्ने २ जना पक्राउ

धनगढी– डडेल्धुरामा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन्। जिल्लाको परशुराम नगरपालिकाकी बालिकालाई बलात्कार गरेको आरोपमा सोेही नगरपालिका–१० बस्ने २३ वर्षीय राम सिंह ठगुन्ना र

चर्चित गायक प्रमोद खरेल असोज २२ गते अत्तरिया आउँदै

अत्तरिया– सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको अत्तरियामा प्रमोद खरेल आउने भएका छन् । अत्तरियामा रहेको सुबिधा सम्पन्न होटल नमस्ते होटल र लामो समय देखी यस क्षेत्रको कला र संस्कृतिलाई जगेर्ना गर्दै

प्रदेश राजधानी तोकेको तीन वर्ष: पूर्वाधारका कामले गति लिन सकेन

अत्तरिया- सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको गोदावरीलाई स्थायी राजधानी तोकेको तीन वर्ष पुग्न लाग्दा पनि आवश्यक पूर्वाधार निर्माणको कामले गति लिनसकेको छैन। प्रदेश सरकारले राजधानी बनाउनका आवश्यक जग्गा प्राप्तिको अधिकार नपाउँदा

उल्का गार्मेन्ट उद्योगले माग्यो २७ जना कर्मचारी

धनगढी विगत लामो समयदेखि कोरियामा रोजगारी गरी नेपाल फर्किएका ५ जना युवाहरुले धनगढीमा सञ्चालन गरेको उल्का गार्मेन्ट उद्योग संचालनको अन्तिम चरणमा पुगेको छ । करोडौंको लगानीमा सञ्चान हुन लागेको उक्त