सुदूरपश्चिम
सुदूरपश्चिमको स्वरोजगार कोषको कार्यविधि नहुँदा बैंकमै रह्यो डेढ अर्ब

धनगढीः २०७५ मा सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोष ऐन बनेको थियो। तर २०७८ सम्म आइपुग्दा पनि सो ऐन कार्यान्वयनमा आएको छैन। कोषका लागि छुट्याइएको झण्डै डेढ अर्ब रुपैयाँ ऐनअनुसार कार्यान्वयनमा

गोदावरी नगरपालिकाले गर्यो ६ महिना पछि आवेदकको सर्ट लिस्ट सार्वजनिक ( प्रकाशित नतिजासहित )

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले कर्मचारी माग गरेको ६ महिना पछि आवेदकको संक्षिप्त सूची प्रकाशित साउन १४ गते नगरपालिकाले ३५ जना कर्मचारी माग गरेको ६ महिना पछि छोटो सूची (सर्ट

कैलालीमा पुलबाट खसेर मोटरसाइकलमा सवार महिलाको मृत्यु

धनगढी । मोटरसाइकलमा सवार रहेकी कैलालीकी एक महिलाको पुलबाट खोलामा खसेर मृत्यु भएको छ । गए राति धनगढी उपमहानगरपालिका १६ पथरीस्थित गोकंनरी खोलाको पुलबाट ४० वर्षीया ऐतवारी राना खसेकी थिइन्।

सुदूरपश्चिममा एकै दिन ३१८ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी – बिहीबार सुदूरपश्चिम प्रदेशमा थप ३१८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न स्थानमा दुई हजार २०५ नमुना परीक्षण गर्दा थप ३१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय

सुदूरपश्चिमका नाका हुँदै भारतबाट फर्किने अधिकांशमा कोरोना पुष्टि

बैतडी – सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका अधिकांश नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेको छ । सीमा नाकामा परीक्षण गर्दा भारतबाट फर्किएकामा सङ्क्रमण पुष्टि हुन थालेको हो । स्वास्थ्य निर्देशनालयको तथ्याङ्क