गोदावरी नगरपालिकाले गर्यो ६ महिना पछि आवेदकको सर्ट लिस्ट सार्वजनिक ( प्रकाशित नतिजासहित )


अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले कर्मचारी माग गरेको ६ महिना पछि आवेदकको संक्षिप्त सूची प्रकाशित
साउन १४ गते नगरपालिकाले ३५ जना कर्मचारी माग गरेको ६ महिना पछि छोटो सूची (सर्ट निस्ट) प्रकाशित गरेको छ ।

नगरपालिकाले ७ जना सहायक कम्युटर अपरेटर, ५ जना कार्यालय सहयोगी, १ जना फार्मेसी सहायक, १ जना रिसेप्सनिष्ट, ५ जना ल्याब असिस्टेण्ट, ५ जना अहेब, ७ जना अनमी १ जना र भ्याकु लोडर ३ माग गरेको थियो ।
उक्त पदका लागि १ हजार ३ सय ६९ जनाले आवेदन दिएका थिए ।
यसअघि नगरपालिकाले सर्ट लिस्ट निकाल्नमै महिनौ लगाएको भन्दै बिरोध समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0