धनगढी । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा भिरबाट लडी घाइते भएका पुरुषको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । शुक्रवार भिरबाट लडी घाइते भएका पुरुषको आज सुदूरपश्चिम प्रदेश सरकारको पहलमा नेपाली सेनाको
धनगढीः डोटी धनगढीमा जारी प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। सेमिफाइनलमा कैलालीलाई ३-१ ले पराजित गर्दै डोटी उपाधि नजिक पुगेको हो। सेमीफाइनलको अर्को खेल डडेल्धुरा र कञ्चनपुरबीच
धनगढी – सुदूरपश्चिम प्रदेशको राजनीतिक वृत्तमा फेरी नयाँ सरकारको चर्चा चलेको छ । नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको सरकार फेरिने सम्भावना रहेको छ । केन्द्रबाट नै सरकार फेर्ने कसरत भईरहेको
कैलाली- कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। टीकापुर नगरपालिका वडा नम्बर ४ बाघमारामा माछामार्ने क्रममा सोही ठाउँका ४५ वर्षीय लीखराम चौधरीको मृत्यु भएको हो। माछा पोखरीमा मोटर तान्ने
डोटी – डोटीमा म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरण गर्ने आठ व्यापारीलाई कारबाही गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा बिहीबार यहाँका प्रमुख व्यापारी केन्द्र पिपल्ला, राजपुर