राजनीति
डोटीबाट विप्लव नेतृत्वको नेकपाका दुई नेता पक्राउ

डोटी: डोटीको दिपायलबाट नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई नेता पक्राउ परेका छन्। मंगलबार बिहान दिपायल बजार बन्द गराउँदै हिँडेका जिल्ला सचिवालय सदस्य मोहन कठायत र प्रकाश कठायतलाई पक्राउ

नेपाल समाजवादी पार्टी गठनमा सुदूरपश्चिम भेला, प्रदेश अध्यक्षमा बडु

अत्तरिया: नेपाल समाजवादी पार्टी सुदूरपश्चिमको भेला सम्पन्न भएको छ । भेलाले ९९ सदस्यीय प्रदेश कमिटि चयन गरेको हो । जनता समाजवादी पार्टीबाट अलग भएपछि बाबुराम भट्टराई तथा महेन्द्र राय यादव

शेर बहादुर देउवाका प्रतिस्पर्धी खगराजले डडेलधुरा छाडेर कञ्चनपुरबाट चुनाव लड्ने! देउवाले भने,न्याय गर्छु ‘खगराजजी’

कञ्चनपुर। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले कञ्चनपुरबाट चुनाव लड्ने तयारी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला  डडेल्धुराबाट तीन पटक पराजित भएका भट्ट गठबन्धन

चुनावमा पाँच दलीय गठबन्धन गर्ने सहमति,   सिट बाडफाँटका लागि कार्यदल  गठन

काठमाण्डौं – सत्तारुढ पाँच दलीय गठबन्धनबीच आगामी मंसिर ४ मा हुने निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको बैठकले यस्तो

मंसिर ४ गते एकै चरणमा चुनाव गर्ने सरकारको निर्णय

अत्तरियाः सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। बुधबार बसेको