हेमराज अबस्थी /अत्तरिया : सुदूरपश्चिममा आजसम्म आठ जिल्लाको प्रदेश सभातर्फको सामानुपातिक मत गणना सम्पन्न भएको छ। प्रदेश निर्वाचन कार्यालयले खसेको मध्ये ८ लाख ३८ हजार ८९४ मत सदर भएको जनाएको
धनगढी :आइतबारदेखि बन्द भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन खुलेको छ। यातायात व्यवस्था विभागले सूचना जारी गर्दै निर्वाचनका कारण बन्द भएको आवेदन प्रणाली आइतबारदेखि पुन स् सुचारु भएको
अत्तरिया : कैलालीको घोडाघोडी नगरपालिकामा तालाबन्दी गरिएको छ। शनिबार सरकारी निवासमा मदिरा सेवन गरी वितण्डा मच्चाएको भन्दै नेपाल कम्युनिष्ट पार्टीले नगरपालिकामा तालाबन्दी गरेको हो। कार्यपालिका बैठक चलिरहेका बेला नगरपालिकामा तालाबन्दी
डडेल्धुराः डडेलधुरा प्रदेश ‘ख’ बाट सत्ता गठबन्धनको उम्मेदवारको दौडमा थिए, डा. ताराप्रसाद जोशी। नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका जोशीलाई वाम लोकतान्त्रीक गठबन्धनले पत्याएन्। उनले पाउनै लागेको टिकट खासियो र,
काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय चुनावको स्थिर समय आज राति १२ बजेदेखि सुरु हुने बताएको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर १ गते