समाचार
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर कृषि बजारलाई हस्तान्तरण

अत्तरिया : कैलालीको अत्तरियामा निर्मित ५ मेट्रिकटन क्षमताको शित भण्डार (कोल्ड स्टोर)  निर्माण पश्चात्  कृर्षि उपज थाेक बजारलाई हस्तान्तरण गरिएको छ ।   गोदावरी नगरपालिका वडा नम्बर १ मा रहेको

भारतीय उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन

काठमाडौं   :  भारतीय उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ।​ केही दिनदेखि उनको अवस्था गम्भीर थियो। मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उनको निधन भएको हो। रतन टाटालाई नियमित जाँचका

सुदुरपश्चिम प्रदेश राजधानी बारे प्रदेशसभाको आगामी अधिवेशनमा विकल्प खोजीन्छ : मुख्यमन्त्री शाह

अत्तरिया :  सुदूरपश्चिम प्रदेश राजधानीको विकल्प खोज्ने मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन्। संघीय सरकारले तत्काल प्रदेश राजधानीका बारेमा निकास नदिए प्रदेशसभाको आगामी अधिवेशनमा विकल्प खोज्न बाध्य हुने चेतावनी दिएका हुन्।

तीन वर्षमा सुदूरपश्चिमभर सवारी दुर्घटनामा ५६० जनाको मृत्यु, ११ सय ३९ गम्भीर घाइते

अत्तरिया : सुदूरपश्चिममा तीन वर्षको अवधिमा सवारी दुर्घटनामा परेर ५ सय ६० जनाको मृत्यु भएको छ। पटक पटक दुर्घटनामा परेर एक हजार एक सय ३९ जना गम्भीर घाइते भएका छन्।

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। आइतबार बिहान जिल्लाको लालझाडी गाउँपालिका–४ डाडाँजाई का ५० वर्षीय रामदल रानाको हात्तीको आक्रमणबाट मृत्यु भएको कञ्चनपूर प्रहरीले जनाएको छ ।