धनगढी – कर्णाली नदीमा आएको बाढीले सुर्खेत–कैलाली जोड्ने निर्माणाधीन पुलका सामग्री बगाएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार मङ्गलबार आएको सुर्खेतको चौकुने गाउँपालिका–१० सुर्खेतको चिम्लेस्थित कैलाली जोड्ने पक्की पुलका
बैतडी । बैतडीमा गत सोमबार राति देखि विद्युत् सेवा, एनटिसि फोन सेवा र इन्टरनेट सेवा पूर्ण रूपले अवरुद्ध भएको छ । यो सँगै विद्युत् सेवा अवरुद्ध भएपछि बैतडीमा प्रहरी पनि
धनगढीः बझाङको थलारा गाउँपालिका–४ डिख्लामा पहिरोमा परी बेपत्ता भएका २३ जनाको खोजीका लागि रेस्क्यु टोलीसहितको नेपाली सेनाको हेलिकप्टर बझाङ पुगेको छ। खोजी गर्न गएको हेलिकोप्टर देवल विमानस्थलमा ल्यान्ड गरेको थियो।
धनगढीः आइतबार साँझदेखि सुरु भएको अविरल वर्षाका कारण बाढीपहिरो जाँदा डोटीमा १२ जनाले ज्यान गुमाएका छन्। हालसम्मको तथ्यांक अनुसार प्रहरीको तथ्यांक अनुसार डोटीको जोरायल गाउँपालिका–४ सयगडामा एकै घरका चार जनाको
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले बाढीपहिरो प्रभावित सबै जिल्लाहरूमा २५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालको लागि विपद् व्यवस्थापन, राहत र उद्धारको लागि जिल्ला विपद् व्यवस्थापन