समाचार
सुर्खेतमा बम विस्फोट, दुई जना घाइते

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७, कटकुवा सामुदायिक वनमा बम विस्फोट भएको छ । शनिवार बिहान झण्डै ११ बजे भएको बम विस्फोटमा परेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा दैलेख गुराँस

कञ्चनपुरमा काटेर सुकाउन राखेको धान खेतमै उम्रियो

कञ्चनपुर – लगातार चार दिनको वर्षापछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा खेतमा व्यस्त भएका छन् । खेतमा सुकाउन राखिएको धान भिजेपछि उम्रिन

एमाले नेता रावलले १० बुँदे कार्यान्वयन कार्यदलबाट राजीनामा दिए

काठमाडौं । नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् । उनले शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा

गृहजिल्ला पुगेर प्रधानमन्त्रीले भने– राहतको व्यवस्था चाँडै हुन्छु

डडेल्धुरा: सुदूरपश्चिमका पहाडी जिल्ला डोटी र बझाङ पुगेर गृहजिल्ला डडेल्धुरा पुगेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र पहिरापीडितका लागि चाँडै राहतको व्यवस्था गर्ने बताएका छन्। आइतबारदेखि लगातार

पार्टी फुटाउन साढे ४ करोड छुट्याएको मन्त्री सोडारीको खुलासा

धनगढीः सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले एक टेलिभिजनमा अन्तर्वार्ता नयाँ खुलासा गरेका छन् ।  मन्त्री सोडारीले पार्टी फुटाउनका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको खुलासा गरेका हुन् । नेकपा