Author: Farwest Khabar

अछाम निर्वाचन क्षेत्र नम्बर १ क्षेत्रीय निर्वाचन कमिटी संयोजक शाहले दिए राजीनामा

नेकपा (एमाले) ले अछाम १ बाट एकल सिफारिसमा परेका नेता भीम रावललाई टिकट नदिएपछि अछाम निर्वाचन क्षेत्र नम्बर १ क्षेत्रीय निर्वाचन कमिटी संयोजक प्रकाश शाहले पदबाट राजीनामा दिएका छन् ।

नेकपा एमाले गोदावरी नगरकमिटीद्धारा दशै ,तिहार बिशेष शुभकामना आदानप्रदान कार्यक्रमको सम्पन्न

अत्तरिया : नेकपा (एमाले) गोदावरी नगरकमिटीले बडा दशै , तिहार र छड पर्वको अबसरमा शुभकामना आदानप्रदान गरेको छ । अत्तरियाको नमस्ते होटेलको सभाहलमा आज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकोछ ।

डडेल्धुरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

डडेल्धुरा : डडेल्धुरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। यही मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्ला अदालतमा बिहीबार एक कार्यक्रम गरेर मुख्य निर्वाचन अधिकृत कार्यालय

नवदुर्गा गाउँपालिकालाई देशकै नमुना पालिकाको रुपमा निमार्ण गर्छौ :अध्यक्ष अबस्थी

डडेल्धुरा । बुधवार डडेल्धुराको नवदुर्गा गाउँपालिकाले आर्थिक बर्ष २०७८/०८९को वार्षिक समिक्षा गरेको छ। शिक्षा, स्वास्थ्य, पशु–स्वास्थ्य , कृर्षि शाखा, महिला तथा बालबालिका शाखा लेखा शाखा, लगाएत गाउँपालिका भित्र रहेका बिषयगत

धनगढीको सेती प्रादेशिक अस्पतालका करार सेवाका चिकित्सक तथा अन्य कर्मचारीको भत्ता कटौती

अत्तरिया: धनगढीको सेती प्रादेशिक अस्पतालका करार सेवाका चिकित्सक तथा अन्य कर्मचारीको भत्ता कटौती गरिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले बजेट निकासा नदिएकाले अस्पतालका कर्मचारीको भत्ता कटौती गरिएको हो। सेती प्रादेशिक

Advertisement