समाज
धनगढी सामुदायिक विद्यालयहरुले कक्षा ८ को नतिजा ९ बाट बढाएर ३१ प्रतिशत पुगाए

धनगढीः धनगढीमा कक्षा ८ को परीक्षाको नतिजा ९ प्रतिशतबाट बढेर ३१ प्रतिशत पुगेको छ। सामुदायिक विद्यालयहरूको आधारभूत तहको परीक्षा नतिजामा गत वर्षभन्दा यो वर्ष सुधार भएको छ। गत वर्ष परीक्षामा

नाउपाकी प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त

अत्तरिया: नागरिक उन्मुक्ति पार्टीकी सुदुरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन् । प्रदेश सभा सचिवालयले सोमबार एक सूचना जारी गर्दै प्रदेश सभा सदस्यको एक स्थान रिक्त भएको जनाएको

सुदूरपश्चिममा १० दिन भित्र मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुखले गरे दलहरुलाईआह्वान

अत्तरिया :  सुदूरपश्चिममा १० दिनभित्र नयाँ सरकार नियुक्ति गर्न प्रदेश प्रमुखले दलहरुलाई आह्वान गरेका छन्। प्रदेशमा मुख्यमन्त्रीको राजीनामासँगै मध्यावधिको चिन्ता गरिएको बेला प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (३)

अत्तरियाका अटो चालकले व्यवस्थापनको माग गर्दै ट्राफिक प्रहरीलाई बुझाए निवेदन

अत्तरिया : अत्तरियाको धनगढी रोडमा चल्ने पेट्रोल अटो व्यवस्थापनको माग गर्दै सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियामा निवेदन दिइएको छ । अटो व्यवसायीहरूले शुक्रवार धनगढी रोडमा अटो व्यवस्थापन नभएको भन्दै प्रहरीलाई

अत्तरियामा प्रहरी लागू औषध, वेश्यावृत्ति र जुवातास नियन्त्रणमा निर्मम भएर लाग्छ : डिएसपी थापा

अत्तरिया : इलाका प्रहरी कार्यालय मालाखेती (ईप्रका) का नवनियुक्त डिएसपी गंगा बहादुर थापाले अत्तरिया क्षेत्रमा लागूऔषध वेश्यावृत्ति नियन्त्रणमा प्रहरी निर्मम भएर लाग्ने बताएका छन् । बुधवार ईप्रका क्षेत्रका विभिन्न राजनीतिक