सुदूरपश्चिम
बैतडीकाे डिलाशैनी गाउँपालिकाका निवर्तमान अध्यक्ष बोहराको निधन

  बैतडी: बैतडीको डिलाशैनी गाउँपालिकाका निवर्तमान अध्यक्ष उकेन्द्र बोहराको बिहीबार निधन भएको छ । बाेहराकाे ४५ वर्षको उमेरमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । विगतमा क्षयरोगबाट

जीप दुर्घटनामा परि अछामका ४७ वर्षीय दिनेश थापाको घटना स्थलमै मृत्यु

अछामः  अछाममा बुधवार साँझ साढे पाँच बजेतिर जीप दुर्घटना भएको छ। जिल्लाको मंगलसेन नगरपालिका–१३ बस्तीको बाँउबट्टामा सुदुरपश्मि प्रदेश ०१००१ ज १३१० नम्बरको जीप दुर्घटना भएको छ । जीप दुर्घटनामा परेर

दिनेश खबर र दिनेश एमएमको सम्पादकमा वीरेन्द्र भट्ट नियुक्त

अत्तरिया : दिनेश खबरको सम्पादकमा वीरेन्द्र भट्ट नियुक्त भएका छन्। दिनेश सञ्चार गृहको व्यवस्थापनले भट्टलाई सोमबार दिनेश खबर र दिनेश एफएमको सम्पादकको जिम्मेवारी दिएको हो। एक दशक बढी समयदेखि पत्रकारितामा

अाज बडादसैँको आठौँ दिन: महाअष्टमी पर्व मनाइँदै

  अत्तरिया: अाश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाईन्छ। बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना

सुदूरपश्चिम प्रदेशका १६ भगवती मन्दिर : यस्ताे छ विशेषता

अत्तरिया: सुदूरपश्चिम प्रदेशका १६ भगवती बहिनी (षोड्समातृका) मा पौराणिक रूपमा रहेका सप्तमातृकालाई सात बहिनी र नवदुर्गा भगवतीलाई नौ बहिनीका रूपमा पुज्ने परम्परा छ । भगवतीको पूजा हुने स्थानमा भूमिराज (भुमे देवता)