प्रदेश समाचार
सुदूरपश्चिममा मंदिरका नाममा ठुलो बजेट दुरुपयोग, आगामी वर्षका लागी १७ करोड बिनियोजन

अत्तरीया–सुदूरपश्चिममा मंदिरका नाममा वर्षेनी ठुलो बजेट छुट्याइने गरेतापनि उपलब्धी भने शुन्य देखीएको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मा ३० करोड, आर्थिक वर्ष २०७६÷७७ मा १६ करोड र चालु आर्थिक

कञ्चनपुरमा महिलाको कलेजो खराब, प्रत्यारोपणका लागी सहयोगको याचना

अत्तरीया–कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका ५० वर्षीया हरिना देबि शाहको कलेजो खराब भइ प्रत्यारोपण गर्नुपर्ने भएकाले आर्थीक सहयोगको याचना गरीएको छ। जिवन र मृत्यु को दोसाँधमा रहिकी शाहको पारीवारीक अवस्था कमजोर

बाजुरामा पहिरोले एक सय २४ परिवारको विचल्ली, त्रिपाल मुनी रात कटाउदै

बाजुराको पूर्विउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका ९७ घरपरिवार अहिले त्रिपाल मुनीको बास बस्दै आएका छन्। गत जेठ २९ र असार ३ गते आएको अविरल वर्षाका कारण घरमाथिबाट पहिरो आएर पुरै

युवा नेता महरले दिए डडेल्धुरा अस्पताललाई स्वास्थ्य सामाग्री

नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले डडेल्धुरा अस्पताललाई अक्सिजन कन्सट्रेटरसहितका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । अस्पतालका अध्यक्ष करुणाकर ओझाका अनुसार अक्सिजन कन्सट्रेटर, सिलिण्डर, मास्क, ग्लोभ्स, फेसशिल्ड, न्याबुलाइजर लगायतका सामाग्री

कञ्चनपुरमा चर्काे शुल्क असुलेको भन्दै अभिभावक आक्रोसित, शुल्क नघटाए आन्दोलनमा उत्रने चेतावनी

अत्तरीया– कञ्चनपुरमा विद्यालयले चर्काेशुल्क असुलेको भन्दै अभिभावकहरु आक्रोेसित बनेका छन्। जिल्लाको भीमदत्तनगरपालिका –९ मटैना स्थित बैजनाथ सिद्धनाथ माध्यामिक विद्यालयले विद्यार्थीहरुबाट चर्काेशुल्क असुल्न थालेको भन्दै अभिभावकहरु आन्दोलीत बनेका हुन्। विद्यालयका प्रद्यानाध्यापक