धनगढीः सुदूरपश्चिम प्रदेशका जिल्लामा दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। भारतको राजधानी दिल्लीमा कोरोनाका नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिएसँगै यसको प्रभाव यस प्रदेशमा पनि देखिएको हो। हाल यहाँका
कञ्चनपुर – कञ्चनपुरमा कोरोनाविरुद्धको पूर्ण खोपको मात्रा लगाउनेका सङ्ख्या एक लाख ९७ हजार २३३ पुगेको छ। स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनक कुँवरका अनुसार कोभिशिल्ड र स्ट्राजेनेकाको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ३४
अत्तरिया – कैलालीको धनगढीमा हुने सुदूरपश्चिम महोत्सव माघ १८ देखि २९ सम्म हुने भएको छ । सोमबार धनगढीमा पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिइएको हो । विगतमा मंसिर २२ गते
कञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एकजना शंकास्पद भारतिय नागरिकलाई पक्राउ गरेर नेपाल ल्याएको छ । २०७५ साउन १० मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो
कञ्चनपुर – कञ्चनपुरको लालझाडी गाउँपालिका ६ चाँददेउस्थित सडकमा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएका छन् । शनिबार सडकमै रोकेर राखेको रा १ त ८९९ को ट्याक्टरमा से ६ प ३९६३ नम्बरको