धनगढी– सत्ता गठबन्धनमा आवद्ध ५ दलले कैलालीमा स्थानीय तह निर्वाचनमा तालमेल गर्नका लागि कार्यदल बनाएका छन्। एकीकृत समाजवादीको संसदीय दलको संसदीय दलको कार्यालयमा बसेको बैठकले १० सदस्यीय कार्यदल बनाएको हो।
अत्तरिया– कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ बाट स्थानिय निर्बाचनको लागी वडा अध्यक्षमा ६ जनाले दाबी गरेका छन् । आज बसेको वडा कमिटीको बैठकमा उनिहरुले दाबी प्रस्तुत गरेका हुन ।
सिद्धराज भट्ट, धनगढी- आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँच दलबीच चुनावी गठबन्धन गरेर जानेबारेमा यति बेला छलफल जारी छ। पाँच दलको चुनावी गठबन्धनको तयारी भइरहँदा विपक्षी नेकपा (एमाले)
डडेल्धुरा – स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलले गठबन्धन गरेर जाने निर्णयको प्रधानमन्त्री शेर बहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा स्वागत गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सभापति समेत रहेका देउवाको गृहजिल्ला डडेल्धुरामा
धनगढी : गत ३० फागुनमा कैलाली आएका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेस पनि चाडै नै आउने बताए । प्रचण्डको यस्तो भनाइ पछि