काठमाडौं : सहकारी ठगीमा मुछिएपछि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँदिल्लीमा पक्राउ परेका छन् । उनी अहिले भारतीय सुरक्षा अधिकारीले नियन्त्रणमा छन् । उनललाई नेपाल ल्याउने
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको लागि सोमवार दोस्रो पटक बजेट प्रस्तुत गर्नु अगावै बिरोध जनाएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बजेट
अत्तरिया: कैलालीको अत्तरियाका व्यवसायी तथा तरुणदलका नगर अध्यक्ष रमेश भट्टराईले सुप समावेशी आधारभुत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेका छन । गोदावरी नगरपालिका– ३ का स्थानिय एवम तरुणदलका नगर अध्यक्ष भट्टराईले
अत्तरिया : केअाईसिह र भीमदत्त राजमार्ग पुर्णरुपमा अवरुद्ध भएकाे छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार हिजाेदेखि निरन्तर परेकाे अविरल पानीका विभिन्न स्थानमा पहिराे जादा सडक अवरुद्ध भएकाे छ ।
अत्तरिया : कैलालीको धनगढी उपमहानगरपालिकाले बाढीबाट हुने कटान र डुबान रोक्न खुटिया नदीमा जैविक तटबन्ध गर्न सुरु गरेको छ । खुटिया नदीमा वर्षेनी आउने बाढीबाट धनगढीलगायत क्षेत्र डुवान र कटानबाट