चालू अाबकाे दोस्रो पटक बजेट भाषण सुरू नगर्दै सुदुरपश्चिममा प्रतिपक्षी दलले गरे बिरोध
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको लागि सोमवार दोस्रो पटक बजेट प्रस्तुत गर्नु अगावै बिरोध जनाएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बजेट पेश गर्न बोलाइएको प्रदेश सभा बैठक सुरू नहुँदै बिरोध जनाएका हुन्।
माओवादी केन्द्र र समाजवादीले दोस्रो पटक बजेट प्रस्तुत गर्नु असंवैधानिक कदम भन्दै बिरोध जनाएका हुन्।