धनगढी उपमहानगरद्वारा कटान रोक्न जैविक तटबन्ध सुरु
अत्तरिया : कैलालीको धनगढी उपमहानगरपालिकाले बाढीबाट हुने कटान र डुबान रोक्न खुटिया नदीमा जैविक तटबन्ध गर्न सुरु गरेको छ ।