मुख्य समाचार
सुदूरपश्चिममा कोरोनाले ५८८ जनाको मृत्यु

धनगढी, असोज ०१ । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३ हजार ७५५

नबिल बैंकले ल्यायो ९.२६ प्रतिशत ब्याजसहितको मुद्दती योजना

काठमाडौं, भदौ ३१ । नबिल बैंकले आकर्षक ब्याजदरसहितको नयाँ मुद्दती योजना सार्वजनिक गरेको छ । दसैंको अवसर पारेर नबिलको सुनौलो उपहार फिक्सडिपोजिटमा उत्कृष्ठ ब्याजदरको बहार योजना ल्याएको हो । गत

आज साउने सङ्क्रान्ति

सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवम् आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट

महाकाली अस्पतालमा कोरोनाको उपचार गराउनेमा युवाको संख्या बढी

कञ्चनपुर ; महाकाली प्रादेशिक अस्पताललमा दोस्रो चरणको कोरोना भाइरस महामारीमा उपचार गराउनेमा युवाको संख्या बढी छ। कोरोना संक्रमित भई उपचार गराउनेमा २१ देखि ४० वर्षसम्मका सबैभन्दा बढी रहेको अस्पतालको तथ्यांकमा

टीकापुरको नगरसभा फेरि स्थगितः वडा विभाजनप्रति तीब्र असन्तुष्टी

टीकापुर नगरपालिकाको नवौं नगरसभा आज फेरि पनि स्थगित भएको छ। वडा विभाजनको प्रस्तावमा नागरिकस्तरबाट तीब्र असन्तुष्टी भएपछि नगरसभा स्थगित हुँदै आएको छ। आज हुने भनिएको नगरसभा असार २५ गते १