स्वास्थ्य
शुक्रबार पूर्व प्रधानमन्त्री देउवा धनगढी आउँदै

अत्तरिया: नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा धनगढी आउने भएका छन्। धनगढीमा शुक्रवार र शनिवारका दिन आयोजना हुने पार्टीको  प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटनका लागि देउवा धनगढी आउन

बैतडीमा मिनि ट्रक दुर्घटना हुँदा ३० बर्षीय अवस्थीको गयाे ज्यान, दुईजना घाइते 

अत्तरिया : बैतडीमा बिहीबार मिनि ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ् जिल्लाको दोगडाकेदार गाउँपालिका २ कफलकोटमा सु.प.प्र.०२–००१ क ०७३४ नम्बरको मिनि ट्रक आज साँझ ७ बजेतिर दुर्घटना

स्वास्थ्य मन्त्रालयका उपकरण मर्मतको जिम्मा पायाे आविष्कार केन्द्रले

हेमराज अवस्थी/ काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका

अाज साउन १५ गते खिर खाएर मनाइँदै

अत्तरिया : साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा

कैलालीकाे गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय पूर्णरुपमा संचालनको माग गर्दै प्रधानमन्त्री लाई ज्ञापन पत्र

धनगढी : कैलालीको गेटा स्थित शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्णरुपमा संचालनको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । धर्मसिंह कुवर र लोकराज पाण्डेय (आगो) सहितका संघर्ष समितिका