अत्तरिया : चैत ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले भीमदत्त नगरपालिकाका केही कागजपत्र नियन्त्रणमा लिएको छ। नगरपालिका भित्रका १० वटा पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउँदा एक करोड रुपैयाँ
चालू आर्थिक वर्ष २०७८/७९ को आधा वर्ष पुस मसान्त अर्थात आज सकिँदैछ । आर्थिक वर्ष अवधि आधा सकिँदा सरकारले कूल बजेटमध्ये ३०.७२ प्रतिशतमात्र खर्च गर्न सकेको छ । मुख्यतः पूर्वाधार
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको त्रैमासिक समिक्षापछि ओरालो यात्रा शुरु गरेको शेयर बजार परिसूचक नेप्से साताको पहिलो दिन नै घटेको छ । आइतबार बजार ७२.३० अंकले घट्दै २५१३.८८ विन्दुमा
अत्तरिया – खाध्य र पेट्रोलियम पदार्थमा भएको मृल्य वृद्धि विरुद्ध कैलालीको अत्तरियामा बिरोध प्रर्दशन गरिएको छ । देशव्यापी कार्यक्रम अन्तरगत विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अत्तरियामा विरोध प्रदर्शन गरेको हो
अत्तरिया– कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बसन्तपुरका दिपक साउँदको कार्तिक ८ गते मोटरसाइकल दुर्घटना भयो । डोटी पुर्खेउली घर भएका उनलाई कुन गाडीले ठोकेको हो भन्ने पनि पत्ता छैन