समाचार
अत्तरियामा स्कुटर दुर्घटनामा परी प्रहरी नायब निरीक्षक बाेहराको निधन

अत्तरिया : कैलालीकाे अत्तरियामा भएको स्कुटर दुर्घटनामा प्रहरी नायब निरीक्षक (सई) योगेन्द्र बहादुर बोहराको निधन भएको छ। सोमबार दिउँसो धनगढी–अत्तरिया ६ लेन सडकखण्डअन्तर्गत गोदावरी नगरपालिका–२ विद्युत् कार्यालय नजिक अनियन्त्रित भएर

प्रेस चौतारी सुदूरपश्चिमको अध्यक्षमा नरेन्द्र कर्की निर्वाचित, यस्तो बन्यो टीम

धनगढी:  प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको अधिवेशन शनिवार धनगढीमा सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ । जसको अध्यक्षमा नरेन्द्रसिंह कार्की निर्वाचित भएका छ  ।

अत्तरियाको पुष्पाञ्जली विद्यालयले मनायाे अाफ्नाे ३६औँ वार्षिकोत्सव

अत्तरिया : कैलालीको अत्तरियामा रहेको पुष्पाञ्जली आवासीय माध्यामिक विद्यालयको ३६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। विद्यालयका सञ्चालक यम प्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न वार्षिकोत्सव तथा अभिभावक दिवसको प्रमुख

जापानका लागि विद्यार्थी भिसामा प्लानेट भिटी अत्तरियामा १००% नतिजा

अत्तरिया : अत्तरियाको प्लानेट भि.टी. इन्स्टिच्युटले जापानका लागि विद्यार्थी भिसा आवेदनमा उत्कृष्ट सफलता हासिल गरेको छ। पहिलो चरणमा आएको नतिजामा २६ मध्ये २६ जना विद्यार्थी छनोट भई कारीब १००% नतिजा

निजामती कर्मचारी संगठनको केन्द्रिय सदस्यमा गणेश पनेरु निर्वाचित

अत्तरिया :  कैलालीको गोदावरी नगरपालिका– १ का गणेश पनेरु नेपाल निजामती कर्मचारी संगठनको केन्द्रिय सदस्यमा दोस्राेपटक निर्वाचित भएका  छन । गोदावरी नगरपालिकाका जिन्सि शाखा प्रमुख रहेका पनेरु पुनः सोही पदमा