Author: Farwest Khabar

कर्णाली नदीमा बेपत्ता कैलालीका ३ जनाको सकुशल उद्दार

अत्तरिया– कर्णाली नदीमा माछा मार्न गएका कैलालीका ३ जनाको सकुशल उद्दार गरिएको छ । कैलाली जानकी गाउँपालिका–९ र बर्दिया जिल्लाको बीचमा पर्ने कर्णाली नदीको लालमटिया टापुबाट तिनै जनाको सकुशल उद्दार

सुदूरपश्चिममा बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या १८ पुग्यो

धनगढीः सुदूरपश्चिममा आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण बाढीपहिरो जाँदा १८ जनाले ज्यान गुमाएका छन्। हालसम्मको तथ्यांक अनुसार डोटीमा सबैभन्दा बढी १२ जनाले ज्यान गुमाएका छन्। त्यस्तै बैतडीमा ४ जना

कैलालीका बस्तीमा पस्यो कर्णाली नदी

धनगढीः कर्णाली नदीमा आएको बाढीले जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटास्थित रानीजमरा कुलरिया सिँचाई आयोजनाले निर्माण गरेको नहरमाथिको सल्याप भत्काएको छ। पुलको पूर्व तिरको सल्याप भत्किएर नदी बस्तीमा पसेको जिल्ला प्रशासन कार्यालय

भासुमा अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

धनगढी: सोमबार रातिदेखि अवरुद्ध भएको भीमदत्त राजमार्ग सुचारु भएको छ। कैलालीको भासु भीर नजिक अवरुद्ध भएको राजमार्ग अहिले सुचारु भएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वामदेव गौतमले भासु

सुदूरपश्चिमका ७ पहाडी जिल्लाको विद्युत र टेलीफोनसेवा अबरुद्ध

धनगढी:  विजुली र सञ्चार अवरुद्ध भएपछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सम्पर्कविहिन भएका छन् । नेपाल विद्युत प्राधिकरण अत्तरियाका प्रादेशिक प्रमुख जंगबहादुर चन्दका अनुसार कैलालीको खानीडाँडामा रहेको नेपाल विद्युत्त प्राधिकरणको

Advertisement