Author: Farwest Khabar

राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीजयन्तीको अवसरमा आज ९मंगलबार० पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन्। पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बिहान उनले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा

नेकपा एमाले कैलालीको अध्यक्षमा रतन थापा विजयी

धनगढी – नेकपा एमाले कैलालीको अध्यक्षमा रतन थापा विजयी भएका छन्। उनी २८७ मत पाउदै बिजयी भएका हुन । थापाले प्रतिद्वन्दी भन्दा ४ मत मात्रै बढी पाएका छन । उनका

सुदूरपश्चिम प्रादेशिक महोत्सव स्थगित

अत्तरिया – कैलालीको अत्तरियाम हुने सुदूरपश्चिम प्रादेशिक महोत्सव स्थगित हुने भएको छ । अत्तरिया उद्योग वाणिज्य संघले मंगलबार देखि आयोजना गर्न लागेको महोत्सव कोरोना महामारीको कारण स्थगित गर्न लागिएको हो

डोटीमा हिमपातले टावरमा समस्या

डोटी – जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका ४ र ६ मा राखिएका नेपाल टेलिकमका टावरले काम नगर्दा समस्या उत्पन्न भएको छ। हप्ता दिन पहिले परेको हिमपातका कारण ती टावरले

कञ्चनपुरमा ‘बडघर प्रथा’ले कानुनी मान्यता पायो

कञ्चनपुर- थारु समुदायले परम्परागतकालदेखि मान्दै आएको बडघर प्रथालाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले कानुनी मान्यता प्रदान गरेको छ। नगरपालिकाको आइतवार सम्पन्न दशौँ नगरसभाले बडघर संस्था परिचालन ऐन २०७८ परित गरेपछि यस प्रथाले

Advertisement