राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

0
15

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीजयन्तीको अवसरमा आज ९मंगलबार० पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन्।

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बिहान उनले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् ।

विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीसहित सरकार कर्मचारी पनि माल्यार्पण कार्यक्रममा सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here