मनसुनजन्य विपद्मा परेर पछिल्लो २० दिनमा ३८ जनाको मृत्यु भएको छ । २४ बेपत्ता छन् भने ५१ जना घाइते भएका छन् । उक्त अवधिमा भएका ४०० बढी विपद्का घटनामा एक
टीकापुर नगरपालिकाको नवौं नगरसभा आज फेरि पनि स्थगित भएको छ। वडा विभाजनको प्रस्तावमा नागरिकस्तरबाट तीब्र असन्तुष्टी भएपछि नगरसभा स्थगित हुँदै आएको छ। आज हुने भनिएको नगरसभा असार २५ गते १
बैतडी : रोजगारीका लागि भारत जाने नागरिकको पिसिआर र एन्टिजेन परीक्षण तत्कालका लागि रोकिएको छ। झुलाघाट नाकाबाट भारतका विभिन्न सहरमा रोजगारीमा जानेहरूको नेपालतर्फ कोरोना परीक्षण रोकिएको हो। अत्यावश्यक कामका लागि
अत्तरिया–अछाममा मदिरा सेवन गरी हो–हल्ला गरेको आरोपमा पक्राउ परेका वडा अध्यक्षलाई मेयर र उपमेयरले प्रहरीबाट छुटाएर लगेका छन्। गए राती मदिरा सेवन गरी होटेल सँचालक महिलामाथि दुर्व्यवहारको आरोपमा पञ्चदेवल विनायक
अत्तरिया–अछाममा होटेल सञ्चालक महिलामाथि हातपातको प्रयास गरेको भन्दै वडा अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका –८ का वडा अध्यक्ष तारा प्रसाद खनाललाई आज अछाम प्रहरीले नियन्त्रणमा लिइएको