हेमराज अवस्थी/ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका
अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने भन्दै संसद बैठकका लागि सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका छन्। बुधबार
अत्तरिया : चालु आर्थिक वर्षका लागि प्रदेश सभामा प्रस्तुत गरिएको बजेट अझै पारित भएको छैन्। नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिएपछि मात्र सुदूरपश्चिम प्रदेश सरकारको बजेट शून्यताको अवस्था अन्त्य
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएका छन् । शुक्रबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै राजीनामाको घोषणा गरेका
अत्तरिया : कैलालीको गोदावरीमा खाद्यान्न सहयोग गरिएको छ । सोमबार अाज नै नेपाली कांग्रेस गोदावरी नगरकार्य समितिले गोदावरी -१ चैतन्यपुरमा रहेका कलु सार्की, श्यालाल चौधरी र जानकी कामीको परिवारलाई खाद्यान्न