प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम आउने भएका छन् । कैलाली, कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा अविरल वर्षाका कारण जनधनको व्यापक क्षति भएपछि प्रधानमन्त्री देउवा त्यहाँको स्थलगत अवलोकनका लागि सुदूरपश्चिम आउन लागेका
काठमाडौं । विगत ४ दिनदेखिको अविरल वर्षाका कारण देशभर मृत्यु हुनेको संख्या ४८ पुगेको छ । भने अझै ३१ जना बेपत्ता रहेका छन् । गृहमन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २३
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । देशभर बाढी तथा पहिरोका कारण जनधनको क्षति भएपछि पीडितलाई राहत तथा मृतकका परिवारलाई क्षतिपूर्तिबारे आवश्यक निर्णय लिन बैठक बोलाइएको सरकारका प्रवक्ता
काठमाडौँ: नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै रहेको तर यसको प्रभाव पश्चिमबाट पूर्वतर्फ सरेको छ। गत असोज ३१
अत्तरिया- सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात सेवा लगभग ठप्प छ। विद्युत र सञ्चार सेवा अवरुद्ध भएका सात पहाडी जिल्ला जोड्ने भीमदत्तसहित आधा दर्जन मुख्य राजमार्गमा दर्जनौं स्थानमा पहिरो गएको छ।