सौराहा– नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेका छन्। आइतबार ओलीले विष्णु पौडेलमार्फत् आफू बसिरहेको होटल पार्क सफारी रिसोर्टमा बोलाएका थिए। ओलीले आफैंले बोलाउनुभएको होइन।
धनगढी- कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ का रोहित पार्की, गोदावरी नगरपालिकाको मालाखेती बस्ने आशिष भाट र गोदावरी नगरपालिका ओलानी बस्ने निरज बडैलालाई
धनगढी– कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक बसन्तराज शर्माको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ। मृतकका आफन्तले टायर बालेर बिहान ८ बजेबाट सडक अवरुद्ध गरेको प्रहरीले बताएको छ। ट्रक चालकको
काठमाडौं– गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएर बेसहारा भएका बालबालिकालाई मासिक पाँच हजार रुपैयाँ राहत वितरण सुरु गरेको छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले
महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा पहिलोपटक भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगरमा शल्यक्रिया गर्ने व्यवस्थासहितको पशु अस्पताल सञ्चालनमा आएको छ । साना पशुहरूको उपचारमा सघाउ पुर्याउने उद्देश्यले सुदूरपश्चिम प्रदेशको