Author: Farwest Khabar

बैतडीको झुलाघाट नाकामा कडाइ, भारतले खोप नलगाएकालाई प्रवेशमा रोक लगायो

बैतडी- भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि उसले आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गर्न सुरुआत गरेको छ। बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड

डोटीमा गर्भवतीको हवाई उद्धार, कोहलपुर रेफर

डोटीः डोटी जिल्ला अस्पतालमा सुत्केरी हुन नसकेपछि पूर्वीचौकी गाउँपालिका–५ का २० वर्षीया सम्झना विकको हवाई उद्धार गरिएको छ। सुत्केरी हुनेक्रममा उच्च रक्तश्राव भएका कारण उनीलाई कोहलपुर मेडिकल कलेज रेफर गरिएको

दार्चुलामा सीमा नाकामै कोरोनाविरुद्धको खोप लगाइदैं

धनगढीः दार्चुलामा नेपाल र भारतको सीमा नाकामै कोरोनाको खोप लगाउन थालिएको छ। महाकाली नगरपालिका ४ स्थित नेपाल र भारत जोड्ने पुलघाटमा नेपालीलाई पहिलो पटक कोरोनाविरुद्धको खोप लगाउन थालिएको हो। नाकामै

सामुन्द्रिक चक्रवातको प्रभावः वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – बङ्गालको खाडीको मध्य पश्चिमी भूभागमा बनेको (जवाद) नामको सामुन्द्रिक चक्रवातको आंशिक प्रभावले देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

धनगढीमा छोराको हत्या गरी फरार सौतेनी आमा भारतको हरियाणाबाट पक्राउ

धनगढी– धनगढीमा मृत फेला परेका १० वर्षीय बालकको हत्या आरोपमा पक्राउ परेकी सौतेनी आमालाई सार्वजनिक गरिएको छ। उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शिखर टोलमा बस्दै आएका १० वर्षीय निशान्त थापामगरको

Advertisement