राप्रपाको मतदान सुरु, अध्यक्षमा थापा र लिङ्देनविच प्रतिस्पर्धा


काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि नै तय भएको मतदान झण्डै चार घण्टा ढिलो गरी सुरु भएको हो ।

अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले पहिलो भोट खसालेका छन् । योसँगै अन्य मतदाताहरू पनि क्रमश मतदानस्थलमा प्रवेश गर्दै मतदान गरिरहेका छन् । राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0